Month: November 2023

आन्दोलित क्षेत्रमा प्रहरीले मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउने प्रविधियुक्त जामर गाडीको प्रयोग गर्दै

७ मंसिर, काठमाडौं । बल्खुमा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शनमा प्रहरीले जामर भेहिकल सञ्चालन गरेको छ । मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ । मेडिकल व्यवसायी…