मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बने: मुख्यमन्त्री कार्की
२७ असोज, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जानबाट रोक्न आफू मुख्यमन्त्री बनेको बताएका छन् । यसअघि गठबन्धनले पटकपटक प्रयास गर्दा पनि सरकार स्थिर बन्न नसकेको…