पार्टी अभियानबारे निर्णय गर्न मधेश प्रदेशका आठवटै जिल्लामा बैठक बस्दै
१७ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका आठै जिल्लामा आज विस्तारित बैठक बस्दै छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको…