Month: September 2023

६० किलो सुन प्रकरणमा पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीको सोधपुछ

१९ भदौ, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले बयान लिएको छ । महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएको प्रहरी उच्च स्रोतले बतायो…