Month: September 2023

यादवमाथिको आक्रमणलाई लिएर कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग जवाफ माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष…