Month: September 2023

गोरखामा बिदाको दिन चलाएको भन्दै सरकारी गाडी नियन्त्रणमा

१३ असोज, गोरखा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेकोले गोरखा नगरपालिका चोक आसपासबाट…