Month: August 2023

पत्थरीको अप्रेशनमा मृगौला झिक्ने चिकित्सकलाई कारबाही गर्न सिफारिस

१२ भदौ, धनगढी । स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल, धनगढी उपचारका क्रममा मृत्यु भएका एक बिरामीको परिवारलाई २२ लाख रुपैयाँ क्षतिपूर्ति दिन तयार भएको छ । यससँगै मृतकको परिवारले शव…