Month: August 2023

लम्पीस्किन रोगको तत्काल नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन

१७ साउन, काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पीस्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ । बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले…