Month: August 2023

विभिन्न सहकारीमा पैसा वचत गरेका वचत फिर्ता माग्दै सहकारी पीडितको प्रदर्शन

१८ साउन, काठमाडौं । विभिन्न सहकारीमा पैसा वचत गरेका सर्वसाधारणले बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् । माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले वचत गरेको रकम फिर्ता पाउनुपर्ने माग…