सरकारले सामाजिक सञ्जालमा आउने अभिव्यक्ति र सामग्रीहरुलाई निगरानी गर्न छुट्टै कानुन निर्माण गर्ने
२५ साउन, काठमाडौं । सरकारले सामाजिक सञ्जालमा आउने अभिव्यक्ति, सामग्री र त्यसमार्फत हुने गतिविधिहरुलाई निगरानी गर्न छुट्टै कानुन निर्माणको गृहकार्य थालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो कानुन…