Month: August 2023

निजामती कर्मचारीलाई विवाह बिदाको समेत व्यवस्था गर्न विधेयकको मस्यौदा तयार

५ भदौ, काठमाडौं । निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ । यसअघि कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था थिएन । संघीय मामिला…