निजी विद्यालयका शिक्षकलाई सामुदायिकको सरह तलब दिन बालेनको निर्देशन
१४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संस्थागत विद्यालयका शिक्षकलाई पनि सामुदायिक विद्यालयका शिक्षक सरह तलब उपलब्ध गराउन निर्देशन दिएका छन् । मेयर शाहले सामुदायिक र संस्थागत विद्यालयका शिक्षकको…