Month: August 2021

पचास रुपैयाँमै खाना खुवाउने होटल सञ्चालनमा

वीरगञ्ज : आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई लक्षित गर्दै वीरगञ्जमा ५० रुपैयाँमा खाना खुवाउने भोजनालय खुलेको छ । शनिबारदेखि सञ्चालनमा आएको भोजनालयले देशकै सबैभन्दा सस्तो मूल्यमा खाना खुवाएको दावी गरेको छ…