पत्रकारलाई फँसाईएको पुष्टि, लागुऔषध राखेर फसाउने दुई प्रहरीलाई निलम्बन गर्ने तयारी
७ भदौ, काठमाडौं । रौतहटमा निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखेर पक्राउ गरिएको पुष्टि भएको छ । क्लोज सर्किट (सीसी) क्यामरामा लागूऔषध राखिदिँदै गरेको देखिने भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय,…