Month: August 2021

लागूऔषध राखेर पत्रकार फसाइएको प्रकरणमा एसपी शाहविरुद्ध पनि छानबिन हुने

८ भदौ, काठमाडौं । रौतहटमा निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरेको घटनामा जिल्ला प्रहरी प्रमुखमाथि पनि छानबिन हुने भएको छ । जिल्ला प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहले अर्का पत्रकार…