Category: विचार

सीताको जन्मस्थलको आधार के ?

बलिउड फिल्म ‘आदिपुरुष’ को निर्माणले अहिले नेपालमात्र होइन भारतलाई समेत तरंगित बनाइदिएको छ। धार्मिक मान्यता बोकेको रामायणमा आधारित ‘आदिपुरुष’ मा देखाइएको विषयवस्तु र संवाददहरुले हिन्दू धर्मावलम्बी आहत हुनु स्वाभाविक पनि हो।…