Feb
29
निजि विद्यालयहरुको संगठनको आयोजनामा एथलेटिक्स प्रतियोगिता प्रारम्भ
१७ फागुन, जनकपुरधाम । निजि विद्यालयहरुको संगठन प्याब्सन तथा एनप्याब्सनको संयुक्त आयोजनामा जनकपुरधाममा एथलेटिक्स टुर्नामेन्ट शुरु भएको छ । स्थानिय राम जानकी अन्तर्राष्ट्रिय रंगशाला जनकपुरधाममा शुरु भएको उक्त खेलको उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले उदघाटन गरेका थिए । २२ वटा निजि विद्यालयहरुको सहभागितामा शुरु भएको सो प्रतियोगिता दुई दिनसम्म चल्ने बताईएको छ । एथलेटिक्स अन्तर्गतका ३ […]