Tag: #teacher

२५ हजार भन्दा बढी शिक्षकको जागिर गुम्यो, ब्याजसहित तलब फिर्ता गर्नुपर्ने

१७ वैशाख, काठमाडौं । भारतको कलकत्ता उच्च अदालतले पश्चिम बंगाल राज्यका २५ हजार ७५३ शिक्षकको नियुक्ति खारेज गरिदिएपछि करिब १३ हजार सरकारी स्कुलको पढाइ प्रभावित भएको छ । पढाइ प्रभावित भएपछि पश्चिम बंगाल सरकार र अभिभावकहरु सर्वोच्च अदालत पुगेका छन् । सो मुद्दामा सोमबार (आज) पेशी तोकिएको छ । उच्च अदालतले सन् २०१६ मा स्कुल […]