मोर्डन नेपाल लगायत निजी बिद्यालयहरुले तुलसीको पूजा गरी मनाए तुलसी पूजन दिवस

९ पुस, जनकपुरधाम । जनकपुरधामका केही निजी बिद्यालयहरुले आज तुलसीको पूजा गरी तुलसी पूजन दिवस मनाएका छन । जहाँ एकतर्फ विश्वभर क्रिसमसको उत्सव मनाउने रौनक छ । त्यही बेला जनकपुरमा विभिन्न हिन्दूवादी संघसंस्था एवम् विद्यालयहरूले तुलसी पूजन गरी दिवस मनाए । विश्व हिन्दू परिषद नेपाल, मोडर्न नेपाल स्कुल, यूरेका इन्टरनेशनल हाइ स्कुल लगायतले स्कुलमै बिद्यार्थीहरुलाई […]