Jan
17
प्रत्येक महिना करिब १ लाखको हाराहारीमा बिदेशिदै नेपाली , सबैभन्दा बढी धनुषाबाट
३ माघ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) सुरुवाती महिनामा केही कम भएको रोजगारीका लागि विदेशिने क्रम हिउँदमा निरन्तर बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार यसपालि (आर्थिक वर्ष २०८०/८१) को पहिलो ६ महिना (साउन–पुस) मा कामको खोजीमा ३ लाख ४३ हजार ४ सय ५ नेपाली विदेशिएका छन् । विभागका अनुसार यो नयाँ र […]