Tag: #ramkaleva

विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा (भिडियो सहित)

२ पुस, काठमाडौं । विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा मनाइँदै छ । विवाहपछि जन्तीको रुपमा आएका साधुसन्तलाई भोजन गराएर ससम्मान बिदाइ गर्ने परम्परालाई राम कलेवा भन्ने गरिन्छ । आज दिउँसो जानकी मन्दिर प्रांगणमा ५६ व्यञ्जन मिष्ठान परिकार भोजन गराई, दानदक्षिणा दिएर जन्तीको विदाइ गर्ने कार्यक्रम रहेको मन्दिरका सह महन्त रामरोशन दासले बताए । जनकपुरधाममा […]