Tag: #rajendramahato

राजेन्द्र महतोको को पार्टीले आन्दोलन गर्ने

५ जेठ, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ । मुक्ति क्रान्तिले पहिलो चरणमा काठमाडौंमा गत फागुन १४ र १५ गते अगुवा कार्यकर्ता भेला र दोस्रो चरणमा १६ गते माइतीघरको निषेधाज्ञा तोड्न माग गर्दै प्रदर्शन गरेको थियो । पार्टीको गभर्निङ काउन्सिलको जेठ १ देखि ३ सम्म भएको […]