Tag: #phulbarilila

विवाहपञ्चमीको दोश्रो दिन आज फूलबारी लीला (भिडियो सहित)

२७ मंसिर, जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव मंगलबारदेखि विधिवत रुपमा सुरु भएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन हिजो नगरदर्शन कार्यक्रम भएको छ भने आज आज अपराह्न ४ बजे जानकी मन्दिरको […]