Nov
25
तिस दिनभित्र माग सम्बोधन हुने शर्तमा भोलीदेखि निजी बिद्यालयहरु खुल्ने
१० मंसीर, जनकपुरधाम । बिगत एक हप्तादेखि बिद्यालय बन्द गरी आन्दोलन गरिरहेका निजी बिद्यालयका संचालकहरु भोली मंगलबारदेखि जनकपुरधाम भित्रका बिद्यालयहरु खोल्न तयार भएका छन । जनकपुर उद्योग बाणिज्य संघको पहलमा भएको हिसान, प्याबसन, एन प्याबसन, एम प्याबसन र नेपाल प्याबसन का पदाधिकारी, जनकपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख तथा निमित प्रमुख प्रशासकिय अधिकृत धिरेन्द्र लाल कर्ण, […]