Tag: #NPABSON

अन्जु पाण्डेलाई कारबाही नगरिएको भन्दै निजी बिद्यालय संघ संगठनको आपत्ति

१ माघ, जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाका शिक्षा प्रमुख अन्जु पाण्डेलाई कारबाही नगरिएको भन्दै निजी बिद्यालय संघ संगठनले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । प्याबसन, एनप्याबसन तथा हिसानले संयुक्त बिज्ञप्ति जारी गर्दै पालिकाका मेयर मनोज साह र प्रमुख प्रशासकिय अधिकृत बिचको सहमति बिपरित बिबादित कर्मचारी अन्जु पाण्डेलाई सोही शाखामा यथावत राखेको भन्दै आपत्ति जनाएको हो […]