Nov
11
तिहारको सरसफाईका लागि आफै पुगेर अहोरात्र खट्छन वडाध्यक्ष निरज साह
२५ कातिक, जनकपुरधाम । तिहारको बेला सबैलाई आ आफ्नो घरमा सरसफाई गर्न भ्याई न भ्याई हुन्छ तर जनकपुरधाम वडा नंं. ७ का वडाध्यक्ष निरज साह वडावासीको टोल टोल देखि मुख्य सडक सरसरफाई गराउनमा ब्यस्त देखिन्छन । बिहानै देखि आफ्नो वडाका टोल टोलमा आफै पुगेर सरसफाई गराउनमा ब्यस्त भेटिन्छन । उनी बिहानदेखि बेल्काको १२ बजे राती […]