Tag: #nidhi

काँग्रेसका निधि र यादव बिच मनमुटाव, महासमिति सदस्यमा घिमिरे र चौधरीको सम्भावना प्रबल

१३ मंसीर, जनकपुरधाम । विगत चार दशकदेखि एक अर्कासँग सहकार्य गर्दै राजनीतिक यात्रामा लागेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र रामसरोज यादव बीचको राजनितिक सम्बन्ध चिसिएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा ठेकेदार संजय गुप्ता र जीवनाथ चौधरीमध्ये कसलाई महासमिति सदस्य बनाउने विषयमा दुबै जना वीच सहमति हुन नसक्दा उनीहरुको सम्बन्धमा चिसोपन […]