Tag: #NGO

मिथिला नगरपालिकामा अपाङ्गता समावेशी विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

२ फाल्गुन, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाकामा अपाङ्गता समावेशी विकास सम्बन्धी जानकारी दिने उद्देश्यले एकदिने अभिमुखिकरण कार्यक्रम दिईएको छ । जनप्रतिनिधी, कर्मचारी र अपाङ्गता समन्वय समितिका पदाधिकारीहरुलाई सो अभिमुखिकरण दिईएको हो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशको आयोजना तथा स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तर्गत अष्ट्रेलियन एड एवं द एशिया फाउण्डेशको सहयोग र मिथिला नगरपालिकाको […]