Tag: #mausam

कोशी, मधेश र बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना

७ जेठ, काठमाडौं । आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक […]