Dec
03
भारतको बिहारमा एकैसाथ पौने चार करोड महादेवको पुजा (भिडियो सहित)
१७ मंसीर, जनकपुरधाम । भारतको बिहारमा पर्ने दुर्गास्थानमा करीब पौने ४ करोड अर्थात ३ करोड ७५ लाख महादेव निर्माण गरी पूजा गरिएको छ । दुर्गा स्थान नजिकैको कालिदास क्याम्पसमा गरिएको उक्त भब्य धार्मिक अनुष्ठान मैथिल ब्राम्हण समुदायद्धारा जगत कल्याणका निम्ति आयोजना गरिएको आयोजकको भनाई छ । यस अघि पनि करौडौ महादेवको निर्माण गरी यस्ता महापूजा […]