Dec
09
जनकपुरको हलमा काँडेतारको प्रिमियर शो, रिलिजमा बिबाद किन ?
२३ मंसीर, जनकपुरधाम । देशभक्तिमा आधारित चलचित्र ‘काँडेतार’ जनकपुरधामको एक सिनेमा हलमा आज प्रिमियर शो देखाईएको छ । जनताद्वारा, जनताका लागि सिमानामा ‘काँडेतार’ स्लोगन राखिएको चलचित्र काँडेतारमा काँडेतार बारले मात्र दुई देशको भूमिको संरक्षण हुने र असल छिमेकीसँगको सद्भाव कायम रहने कथासार रहेको निर्माता नवल खड्काले जानकारी दिए । यसअघि दशगजा, आवाज, भिमदत्तजस्ता देशभक्तिपूर्ण चलचित्र […]