Oct
05
जितिया पर्वको अवसरमा संस्थागत बिद्यालयहरुमा बिदाको निर्णय
१८ असोज, जनकपुरधाम । जितिया पर्वको अवसरमा जनकपुरधामका संस्थागत बिद्यालयहरुमा भोलि एक दिन बिदा दिने निर्णय गरिएको छ । प्याब्सनका अध्यक्ष रबिन्द्र चौधरी र एन प्याब्सनका जनकपुर नगर अध्यक्ष दिपक कुमार ठाकुर द्धारा हस्ताक्षरित संयुक्त बिज्ञप्ति मार्फत सो बिदाको निर्णय गरिएको जनाईएको छ । सो बिज्ञप्ति मार्फत सम्पुर्ण व्रतालु नारीहरुलाई जितिया पर्वको शुभकामना समेत दिईएको […]