Dec
15
जनकपुरमा फुड फेस्टिबलको आयोजना (भिडियो सहित)
२९ मंसीर, जनकपुरधाम । प्रत्येक बर्ष झै यस वर्ष पनि अतिरिक्त क्रियाकलाप अन्तर्गत मोडर्न नेपाल इङ्गलिस मेडियम बोर्डिङ्ग स्कुलले फूड फेस्टिबलको आयोजना गरेको छ । स्कुलले समय समयमा आफ्ना बिद्यार्थीहरुको मानसिक, शारिरिक तथा सामाजिक विकासका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएका छन । यसै अन्तर्गत प्रत्येक बर्ष झै यस बर्ष पनि आफ्ना स्कुलका बिद्यार्थीहरुलाई ६ वटा […]