Sep
01
एन प्याब्सनको नगर अध्यक्षका लागि दिपक ठाकुरको उम्मेदवारी घोषणा
१५ भदौ, जनकपुरधाम । एन प्याब्सनको नगर अध्यक्षका लागि दिपक ठाकुरले उम्मेदवारी घोषणा गरेका छन । निजी बिद्यालयको छाता संगठन एन प्याबसनको हुन गईरहेको नगर अधिवेशनका लागि ठाकुरले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । यही भदौ २३ गते हुन लागेको अधिवेशनबाट आगामी कार्यकालको लागि नयाँ कार्यसमिती चयन हुने भएको छ । समिती चयनको लागि सर्वप्रथम […]