Tag: #dhanushyagya

विवाहपञ्चमीको तेश्रो दिन आज धनुष यज्ञ हुने (भिडियो सहित)

२८ मंसिर, जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सवको तेश्रो दिन आज धनुषयज्ञ कार्यक्रम गरिने भएको छ । सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन मंगलबार नगरदर्शन, दोश्रो दिन बुधबार फूलबारी लिला भएको थियो भने आज अपरान्ह ४ बजे जानकी मन्दिरको प्राङ्गणमै बालबालिकालाई राम, लक्ष्मण र सीताको स्वरुप बनाइ धनुष तोडेर धनुष यज्ञ गर्ने कार्यक्रम रहेको मन्दिरका सहमहन्त रामरोशन […]