Tag: #dalannepal

किसानहरुलाई आत्म निर्भर बनाउदै दलान नेपाल

१२ पुष, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका वडा नं. १ मा १० जना किसानलाई नगदे बाली च्याउ खेतीको तालिम दिईएको छ । । मटिहानी नगरपालिका वडा नं. १ को सहयोग तथा दलान नेपालको सहजीकरणमा स्थानीय गरिब, महिला, तथा विपन्न १० जना किसानहरुलाई आय आर्जनमा सहयोग पुग्ने उद्धेश्यले दलान नेपालले च्याउ खेतीको तालिम दिएको हो । […]