Tag: #dalaan_Nepal

बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न

९ माघ, जनकपुरधाम । जनकपुरधामको एक निजी बिद्यालयमा बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास गराईएको छ । दलान नेपाल तथा विद्यालयको सहकार्यमा बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम ऐरे ईन्टरनेशनल बोर्डिङ्ग स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा कक्षा ७ देखि कक्षा १० सम्मका छात्र–छात्राहरु सहभागी भई […]