Dec
15
लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत बिदेह र जनकनन्दनीमा सडक नाटक प्रदर्शन
२६ मंसीर, जनकपुरधाम । धनुषाको जनकनन्दिनी र बिदेह पालिकामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको छ । जनकनन्दनी गाउँपालिका वडा नंः ४ को खजुरी बजारको लक्ष्मीनारायण मन्दिरको प्राङ्गण तथा बिदेह नगरपालिकाको वडा नं. ६ स्थित तिनकोरिया बजारमा सो सडक नाटक प्रदर्शन गरिएको हो । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आसमान नेपाल, […]