Tag: #cfwa

बैदेशिक रोजगारीमा जान सक्ने युवाहरुको लागि सचेतनामुलक अभिमुखिकरण

६ असार, जनकपुरधाम । धनुषामा बैदेशिक रोजगारमा जान सक्ने सम्भावित कामदारहरुको लागि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । नगराईन नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक परिवार कल्याण संघ धनुषाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगराईन नगरपालिकाकै बिभिन्न वडाका ७५ जनालार्ई सहभागी गराईएको छ । युवाहरुलाई बैदेशिक रोजगारीमा जानु पुर्व अपनाउनुपर्ने सावधानी र गए पश्चात तथा […]