Tag: #broker

ब्रोकर कमिसन घट्यो, यस्तो छ सेयर कारोबारमा लाग्ने नयाँ कमिसन दर

१ जेठ, काठमाडौं । आज मंगलबारदेखि धितोपत्र कारोबारमा लाग्ने ब्रोकर कमिसन घटेको छ । मंगलबारदेखि हुने सबै कारोबारमा घटेको ब्रोकर कमिसन लागू हुने सीडीएस एण्ड क्लियरिङका सीईओ पूर्णप्रसाद आचार्यले जानकारी दिए । ‘आजदेखि कार्यान्वयन हुनेगरी सिस्टममा नयाँ कमिसन दर सेट गरी परीक्षण पनि गरिसकेका छौं’ उनले भने । विद्यमान कायम ब्रोकर कमिसनमा १० प्रतिशत घटाइएको […]