Tag: #beruju

मधेश प्रदेशमा सबैभन्दा बढी बेरुजु, करीब २ अर्बको बेरुजु

१७ जेठ, जनकपुरधाम । आर्थिक वर्ष २०७९/८० मा मधेस प्रदेशमा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार रुपैयाँ बराबरको बेरुजु भएको देखिएको छ । यो अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो । बुधबार महालेखापरीक्षक कार्यालयले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाएको प्रदेशको छैटौं प्रतिवेदनमा प्रदेशको मन्त्रालय तथा अन्य निकायसहित १४९ वटा कार्यालयको ४७ अर्ब […]