Jan
17
रामको प्राण प्रतिष्ठाका दिन जानकी मन्दिरमा सवा लाख दियो बालिने (भिडियो सहित)
३ माघ, जनकपुरधाम । अयोध्याको राम मन्दिरमा श्रीरामको प्राण प्रतिष्ठा हुने दिन जनकपुरधाम स्थित जानकी मन्दिरमा समेत बिभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । करीब ४०० बर्ष पछि अयोध्यामा निर्माण भईरहेको राम मन्दिरमा रामको प्राण प्रतिष्ठा हुने दिन २२ जनवरी अर्थात माघ ८ गते रामको ससुराली अर्थात सीताको माईत जनकपुरधाममा पनि भब्यताका साथ बिभिन्न कार्यक्रम […]