Tag: #Accident

तालिमका क्रममा दौडिरहेको बेला मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

१८ पुस, काठमाडौं । मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । दुई प्रहरीसहित तीन जना घाइते भएका छन् । तालिमका क्रममा दौडिरहेको बेला ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा डडेलधुराको आलिताल-६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ बर्षीय विनोद एडीको मृत्यु भएको हो । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा-११ […]