Category: शिक्षा

जनकपुरका बिद्यालयहरु पाँच दिनका लागि बन्द रहने

१६ जेठ, जनकपुरधाम । तराई मधेशमा बढिरहेको अत्यधिक गर्मीका कारण जनकपुरधामका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा पाँच दिनका लागि बिदा दिईएको छ । जनकपुरधाम उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जेठ १७ गते बिहिबारदेखि २१ गते सोमबारसम्म वर्षे बिदाबाट कट्टा हुनेगरी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत […]