Category: ब्लग

मधेशका सच्चा सिपाही ज्ञानेन्द्र झा “ज्ञानु“

ज्ञानु नामले चिर परिचित ज्ञानेन्द्र झा अहिले युवा राजनीतिमा संघर्षशिल युवाहरुको माझ लोकप्रिय युवा नेताको रुपमा स्थापित भएका एक सच्चा सिपाहीको रुपमा चिनिन्छन । महोत्तरीको औरही नगरपलिका –४ कबिलासामा एक किसान परिवारमा उनको जन्म भएको हो । बि.सं. २०४० सालमा बुवा बिन्देशवर झा र आमा लालदाइ देवीको कोखबाट जन्मिएका ज्ञानु सात सन्तान मध्येका कान्छा छोरा […]