Apr
16
पालिकाले गरेको पाठ्यपुस्तक एकरुपतामा केही समुह सक्रिय भई भ्रम फैलाउँदै
३ बैशाख, जनकपुरधाम । आगामी शैक्षिक सत्रका लागि जनकपुरधाम उपमहानगरपालिकाले निजी बिद्यालयका पाठ्यपुस्तकहरुमा गरेको एकरुपताका बिषयमा चौतर्फी खुलेर प्रशँसा भईरहेको छ । बिद्यालयहरुले तोकिएकै स्थानबाट पुस्तक किन्नुपर्ने बाध्यताको अन्त्य गर्न, प्रत्येक बर्ष पुस्तक परिवर्तन हुने गरेको झन्झटहरुबाट मुक्त गर्न तथा अभिभावकहरुको जनगुनासोलाई ध्यानमा राख्दै पालिकाले पाठ्यपुस्तकमा एकरुपता कायम गराउन चालेको कदमलाई सम्पुर्ण निजी बिद्यालयहरुले साथ […]