Category: मधेश प्रदेश

महोत्तरीको बर्दिबास अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बर्दिवास, असाढ २५ गते । महोत्तरीको बर्दिवास नगरपालिकास्थित रहेको बर्दिबास अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सेभ द चिल्ड्रेन र सामुदायिक परिवार कल्याण संघ (CFWA) को सहयोगमा उपलब्ध गराइएको स्वास्थ्य सामाग्री…