Category: मधेश प्रदेश

एक युवकको डिलबाट लडेर पोखरीमा डुब्दा मृत्यु

२६ असार, जनकपुरधाम । सर्लाहीमा पोखरीको डिलमा बसेर माछा मारेको हेरिरहेका एक युवकको डिलबाट लडेर पोखरीमा डुब्दा मृत्यु भएको छ । विष्णु गाउँपालिका ३ मधुवनगोठस्थित सार्वजनिक पोखरीमा माछा मारिरहेको दृश्य…