Category: मधेश प्रदेश

कोरोनाको दोश्रो डोज खोप लगाएकै दिन एक जनाको मृत्यु

शुभ नारायण यादव- सप्तरी , असार २७ गते । सप्तरीमा कोभिड–१९ विरुद्ध दोस्रो मात्राको खोप लगाएकै दिन एक जनाको मृत्यु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ का ६५ देवराम…