भंगहाकी ७ जना किशोरी हराएको घटनाको रहस्य खुल्दै, हिरोईन बनाईदिन्छु भन्दै बेच्न लगिएको खुलासा
कुनै बेला राम्रो चिनजान रहेको पुजा पासवान (पूजा जनकपुरवाली) र जितेन्द्र पासवान एकले अर्कालाई किशोरी बेच्न लगेको आरोप लगाउँदै आएको छ । रोहित महतो जनकपुरधाम, असार २७ गते । गएको…