Category: मधेश प्रदेश

बचतकर्ताको डेढ करोड रकम लिएर एक सहकारीका संचालक फरार

अहिले सञ्चित रकम पछि कामलाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । बर्दिवास स्थितपिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय दुई…